राजेश पौडेलको माया को कथा आडियो कथा LOL सार्वजनिक

मनोरंजन

राजेश पौडेलको माया को कथा आडियो कथा LOL सार्वजनिक भयको छ |
“लाेल” लेखकको मस्तिस्कको काल्पनिक कथा हो कसैको वास्तविक जीवन संग मेल खाएमा संयोग मात्र हुनेछ। ”
कुनै High Quality Device हरुको प्रयोग नगरेको हुनाले Quality मा Compromise गरि सुनिदिनु होला ।
सुनेर आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला।
“No love story ends or begins out of accordance with how it needs to go

आडियो लिंक