आगोले जलेर आमाछोराको यस्तो भयो रुप (फोटो फिचर )

समाचार

धनगढी । आगोमा जलेर घा:इ:ते भएका कैलाली स्थित घोडाघोडी नगरपालिका–७ करैचा गाउँका आमा छोराको उपचार हुन सकेको छैन । आर्थिक अ:भा’वका कारण २७ वर्षीया अल्पनादेवी चौधरी र उनका एक वर्षीय छोरा आर्यनको उपचारको लागि गु:हा:र मागेका छन् । डेढ हप्ता अगाडि काखमा छोरा लिएर आगो ताप्ने क्रममा ए:क्का;सी बे:हो:स भएर अल्पना छोरासहित आ:गोमा ख:सेकी थिइन् । ****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला******

आगोले पोलेर आमा छोरा दुवै जना घा:इ:ते छन् । अल्पनाको दुवै हात र एक वर्षीय उनको छोराको टाउको ज:ले:को छ । तर, परिवारको आर्थिक समस्याका कारण उपचार गराइएको छैन । आ:गोमा खसेर शरिरको विभिन्न भाग ज:ले:का दुवैको आर्थिक अ:भावका कारण उपचारमा समस्या भएको छ । आ:र्थिक अवस्था ना:जु:क भएकाले परिवारले उनीहरुको उपचार गराउन नसकेको जनाइएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

घरको आर्थिक अवस्था ना:जुक भएका कारण परिवारले आमा, छोरा दुवैको उपचार गराउन नसकेको हितैषी आरती चौधरीले जानकारी दिइन् । उनले निःशुल्क उपचारका लागि सिफारिस बनाएर पी:डित काठमाण्डौंको वीर अस्पताल पुगे पनि निःशुल्कमा उपचार नहुने भनिएपछि उपचार नगराइ फर्किएको बताइन् । काठमाण्डौंबाट फर्केर आमा, छोरा दुवै घरमै छ:ट:प:टा:इरहेको चौधरीले बताइन् ।****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला******