बर्दियामा विङ्गरले साईकल यात्रुलाई ठक्कर दिएपछि यात्रु गम्भिर घाईते (हेर्नुहोस् फोटो)

समाचार

मधुवन नगरपालिकाकाे माचड चाेकमा विङ्गरले साईकल यात्रूलाई ठक्कर दिदा यात्रु गम्भीर घाईते भएका छन् ।

नेपालगन्जबाट राजपुर जाँदै गरेकाे ११३१ नम्बरको विङ्गरले साईकल यात्रूलाई ठक्कर दिएकाे जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले दिएको छ ।गाडी चालक फरार गाडी साहु र गाडी प्रहरीकाे नियन्त्रणमा घाईतेलाई बर्दिया अस्पताल पर्याईयाे भने घाइतेको अवस्था नााजु रहेको जानकारी जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको छ।

बङ्गलामखी अपडेट गुलरीया बाट साभार