दुई महिला एक पुरुषसँग समतिएपछि भनिन्, भिडियो खिच्नु भयो भने आ’त्म’ह’त्या गर्छु(भिडियो हेर्नुहोस्)

समाचार समाज

खाजा खान आएको भन्दै घरबाट २० किलोमिटर पर रहेको बृतामोड नगरपालिका झापा स्थित एक होटलबाट दुईजना महिला र एकजना पुरुष प्र’हरी र मिडिया सहित गएर रंगेहात प’क्राउ परेका छन्। उनकै आफ्नो जेठाजुले मिडिया र प्रहरी लिएर पक्राउ गर्न भनी त्यस होटलमा पुगेका थिए।होटलमा जाँदा को’ठा थु’नेर त्यी दुईजना महिला भित्र गएका थिए भने पुरुषलाई चाहिँ प्रहरी र मिडिया आउनेबित्तिकै कोठा सारेर अर्कैमा राखिएको थियो।

उनीहरूको कोठा खो’जत’ला’स गर्दा उक्त पुरुषलाई नभेटे पछि अर्कै कोठाबाट ल्याइएको थियो।त्यी पुरुषले त्यी महिलाको जेठाजुलाई खुट्टामा ढोगेर माफी माग्दै छुटकारा गराइदिन आग्रह समेत गरे भने उनकै आफ्नी बुहारीले आफू भर्खरै अ’प्रे’स’न गरेर बसेको भन्दै आफूले कुनै पनि अ’नै’तिक सम्बन्ध नराखेको पनि दाबी गरिन्।उनले क्यामेरालाई नखिचिदिन आग्रह गर्दै आफू अब झु’ण्डे’र म’रि’दि’ने पनि बताइन्।उनले रुँदै आफूहरूको बे’इज्ज’त भएको भन्दै बे’इज्ज’त नगरिदिन अनेकन आग्रह गरिन्।

उनको जेठाजुले पनि झ’पार्दै अब कानूनको शरणमा जाने र कानूनले भनेबमोजिम सजाय गर्ने भन्दै होटल साहुले आफ्नो होटलमा नाम समेत इण्ट्री नगरीकन एकजना छोरा मान्छे र दुईजना छोरी मान्छेलाई कोठा दिएको बेला उनका आफन्तहरू त्यहाँ पुगेर खा’नत’ला’ सी गरेका छन्।आफन्तहरू मिडिया सहित प्रहरीसमेत लिएर त्यहाँ पुग्दा सुरुमा त होटलका साहुले कोठा समेत खोल्न मानेका थिएनन्।त्यसपछि उनले करैले उठेर ढोका खोले तर ढोका खोलेर भित्र पुग्दा उनीहरू कोठा भित्र मस्त खाएर रमाइलो गरिरहेका थिए।

उनीहरूले त्यहाँ मिडिया र प्रहरीलाई सँगसँगै आएको देखेर क्यामेरा बन्द गर्न अनेक अनुनय,बिनय गरे पनि तर पत्रकारको क्यामेरा बन्द भएन।त्यसपछि उनीहरूलाई सोधपुछ गर्ने क्रममा उनीहरूले आफूहरू बीच कुनै पनि खालको नराम्रो सम्बन्ध नरहेको भनेर निकै प्रष्ट्याउन प्रयास गरे।उनीहरूको अनुसार आफूहरू बर्थडे मनाउनको लागि त्यहाँ छिरेको र त्यहाँ रहेका पुरुष चिनजानकै आफन्त हो भनेर समेत प्रष्ट्याउन कोसिस गरिरहिन् त्यी महिलाले।

अधवैंशे उमेरका त्यी पुरुष भने आफू केही बोल्न नसकी बसिरहे भने महिलाले आफूहरू बीच कुनै पनि शारीरिक सम्बन्ध नरहेको जानकारी दिँदै थिइन् र पत्रकारलाई आफू हरूको भिडियो नखिचिदिन पनि आग्रह गरिन्।प्रहरीले समेत पत्रकारलाई भिडियो नखिच्न भनेपछि केही बेर पत्रकार र प्रहरी बीच नै भनाभन समेत चलेको थियो।

रातको आठबजे नजिकै घर भएर पनि,साथमा छोराछोरी भएकी एक्ली महिला,घरमा नानीहरूलाई खाना पकाउन लगाएर होटलमा बसेको देखेर प्रश्न गर्दा उनी माथी होटलको कोठामै गएर खाउँ न भन्दै त्यहाँ गएको बताउँछिन् र आफूहरू बीच कुनै पनि खालको अनैतिक सम्बन्ध नरहेको पनि उनले बताएकी छिन्।उनले छोराछोरी बिचल्ली बनाएर गएकी थिइन् र पाथीभरा माताको समेत कसम खाएकी छिन्।