मलेसियाको जेलबाट मोदनाथले श्रीमती र छोराहरुसंग यसरी कुरा गरे, सबैलाई रुवाए(भिडियो हेर्नुस्)

समाचार

लगभग सात वर्षदेखि म’ले’सि’याको जे’ल’मा जे’ल जी’व’न बिताइरहेका हेटौंडा नजिकै बागदली सामारी मकवानपुरका मोदनाथ तिमल्सिना मलेसियाकै जे’ल’बाट सम्पर्कमा आएर आफ्नो घरमा गइ बालबच्चा र परीवार सँग सम्पर्क गर्न लगाएका थिए।अहिले पत्रकार अमृतमान ओली उनको घर सोध्दै खोज्दै पुगेका छन्।घर पुग्दा उनकी श्रीमती ब्रोइलर कुखुरालाई चारोपानी लगाउँदै थिइन् भने छोरा घरमा बसिरहेका थिए।गाउँलेहरूलाई सोधपुछ गर्दा उनी म’ले’सि’या गएर उतै हराइरहेको बताएका थिए।

आज ए वान टेलिभिजनका पत्रकार अमृतमान ओलीको सहयोगबाट आफ्नो घर परीवारसँग स’म्प’र्क गराइदिए।उनीहरूको कुराकानी सुन्दा यस्तो ला’ग्थ्यो कि जो कोहिको पनि आँ’खा र’सा’उ’न सक्थ्यो। मोदनाथ वि’देश’बाट श्री’म’ती र छो’रा’छोरी’लाई रुँ’दै तिमीहरूको लागि मैले धेरै पा’प गरेँ भन्छन् त यता श्री’म’ती पैसा होइन हामीलाई ह’जु’र आए हुन्छ भन्दै बे’द’ना पो’ख्छि’न्।

श्री’म’ती’ले सुरुमा य’त्रो व’र्ष’सम्म मे’रो र छो’राछो’रीको या’द आएन भनेर सोधिन् उता श्रीमान रुँ’दै या’द आयो तर के गर्नु मैले सो’चेको कुनै पनि सप’ना पू’रा गर्न स’किन त्यसमा मलाई क्ष’मा देऊ। दुवैजना एक अर्कालाई नु’रु नु भन्दै आफू चाहिँ डाँ’ को छो’डे’र रु’न्छ’न्।उनीहरू एक अर्कालाई चि’न्ता न’लिनु भन्दै म’न’मा चि’न्ता लिइरका छन्।सायद यहि होला मा’या भनेको।सं’सा’रमा घरपरिवारले दिने मा’या भन्दा बढी कसले पो दिन्छ र!

उनीहरूलाई मोदनाथ तिमल्सिनाको बारेमा अहिलेसम्म केही थाह नभएको र घरमा करिब १० लाख रिण भएको र अहिलेसम्म पनि तिर्न नसकेको पनि बताइन्।यत्रो वर्षसम्म गाउँलेहरूले विभिन्न कुरा का’टे’प’नी उनी आफ्नो छोराहरू पढाएर बसिन्।जेठो छोरा बीस बर्ष जतिको रहेछ।कान्छो छोराले कक्षा ९ मा पढ्दापढ्दै छोडेर बाहिर हिँ’डे’को चार महिनादेखि सम्पर्कमा रहेनछ।श्रीमान घरमा नहुँदा धेरै हेप्दा रहेछन् भन्दै गुनासो गरिन् उनले। आजभन्दा केही समय अगाडि उनले गाउँमा एकजनालाई कुरा लगाइदिएको भन्दै राती एघार बजे घरमै आएर पनि कु’ट’पि’ट गरे तर पनि उनले सहेर बसिन्।

उनीहरूलाई मोदनाथको फोटो देख्न पाउँदा सारै खुसी लागेको बताए।आश हराइसकेको मान्छेलाई यसरी फोटोमा देख्न पाउँदा खुसीको त सीमा नै रहेन।उनलाई त अर्कै बिहे गरेर बसेको जस्तो लाग्या थियो।भन्नेहरूले त मलेसियामा केटीहरू फ्री छ उतै बस्या होला केटीसँग भनेका थिए।उनी भन्छिन्,केटी नै ल्याएको भए नि घरमा आएर बसेको भए हुन्थ्यो।छोराले पनि आफू सानै छँदा छोडेर गएको बुबालाई देख्न पाउँदा सारै खुसी लागेको थियो।सुरुमा पुग्दा त उनी हरूलाई केही नराम्रो खबर पो लिएर आउनुभएको हो कि भन्ने लागेको थियो।

अस्ति मात्रै मोदनाथले साथीको मोबाइलबाट नेपालमा सम्पर्क गरि मिडियाकर्मी अमृतमा ओलीसँग जे’ल’बा’ट रुँ’दै आफ्नो पी’डा पो’खे’का थिए।उनीहरूको पहिलेको कम्पनीबाट उनी लगायत सात जनालाई र’ब’रै र’ब’र’ले हा’न्ने गर्थ्यो।नेपाल जान्छु भन्दा पनि जान दिएन।मोदनाथ तिमल्सिनालाई अहिले नेपाली पात्रो अनुसार अहिले कति साल हो र आफू कहिले जेल चलान भएको सम्म थाहा छैन भनेका थिए।

तर उनलाई नेपालमा भु’क’म्प गएको १२ देखि १५ दिनको बीचमा आफू जे’ल च’ला’न भएको याद छ।उनको पै’सा लु’ट्न आएका लु’टे’रासँग दो’हो’रो झ’ड’प पर्दा एक लु’टे’रा’को मृ’त्यु भएपश्चात मलेसियाको प्र’ह’रीले उनलाई प’क्रा’उ गरेको सामान्य जानकारी प्राप्त भएको छ।यस बिषयमा भएको वास्तविकताको बारेमा मलेसियाकै जे’ल’मा जे’ल जी’व’न बिताइराखेका त्यीनै मोदनाथ तिमल्सिनासँग A One Television का पत्रकार अमृतमान ओलीले कुराकानी गरेका थिए।

त्यतिबेला केही लु’टे’राहरू ठूलो समूहमा लु’ट्न भनी आएका थिए।साथमा भएको पैसा र मोबाइल समेत लगिसके पछि आ’त्म’रक्षा’का लागि उनीहरूबीच हा’नाहा’न चलेको थियो र उनीहरूको पक्षको एकजना मानिसको समेत मृ’त्यु भएको थियो।त्यसपछि मलेसियाको पु’लि’स आएर उनीहरू लगायत उनीको साथीहरूलाई समेत प’क्रा’उ गरेर लगेको थियो।अहिले उनलाई आफ्नो घरको हाल खबर के कस्तो छ भन्ने समेत थाहा नभएको कारण आफ्नो घरमा गएर हालखबर बुझिदिन पनि आग्रह गरेका थिए।

उनले साथीको मोबाइल मागेर जे’ल’बाट फो’न ग’रेका थिए।उनलाई आफ्नो घर भएको वडा समेत थाहा नभएको उनले बताएका थिए।आफू निकै त’ना’व’मा रहेको कारण आफूले बि’र्सि’एको बताएका थिए।हेटौंडा नजिकै बा’ग’द’ली सामरी भन्ने ठाउँमा घर भएको र त्यहाँ पुगेर उनको नाम मोदनाथ तिमल्सिना वा उनको श्रीमतीको नाम देवकी तिमल्सिना भनेपछि सबैले चिन्ने उनले बताएका थिए।

त्यस ठाउँमा उनी सँगै बर्षौँदेखी जे’ल जी’व’न बिताइरहेका थुप्रै नेपालीहरू छन् र उनीहरूको अवस्था पनि अत्यन्तै दु’ख’दा’यी रहेको उनले बताएका छन्।उनीहरूलाई त अब नेपाल फर्कन पाइन्छ भन्ने आश समेत ह’रा’उन थालिसक्या छ।कृपया यसै बिसयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,जसलाई सक्दो सेयर गरिदिनुहोला भिडियो