घर जग्गा,१४ लाख पैसा सहित छ महिनाको पेट बोकेर देवरसँग फ’रा’र(भिडियो हेर्नुहोस्)

समाचार

मोरङ जिल्ला सुनबर्सी नगरपालिका वडा नंं . ६ स्थित राज कुमार पासवान वैदेशिक रोजगारीका क्रममा विगत ३ वर्ष देखि विदेशमा थिए।अहिले उनी मलेसियामा तीन वर्ष तीन महिना बिताएर घर फर्केका छन् तर उनले चार सालको भिसा लगाएर बसेका थिए।घरमा श्रीमती सञ्जु कुमारी पासवानले उनले विदेशमा हुँदा कमाएर पठाएको चौध लाख पचास हजार नगद,घरमा पालेर राखिएका गाई गोरु,वरिपरि लगाएका बोटबिरुवा र केही रुखहरू समेत बेचेर उनी घरबाट बाटो लागेकी हुन्।

उनको अहिले छ महिनाको पेट रहेको पनि बुझिएको छ।उनी आफ्नै काका ससुराको छोरा देवरसँग लागेर पेट बोकी उसैंसँग गएको खुल्न आएको छ।उनी अहिले ५६ वर्षका भए र आजभन्दा २० वर्ष अगाडि उनले बिबाह गरेर तीन छोराछोरी समेत भएका छन्।जेठी छोरी पनि १४ वर्ष पुगेकी छन्।उनले आफू विदेश हुँदा प्रत्येक महिना पैसा पठाएको स्लिप समेत राखेको बताएका छन्।

उनले त्यतिमात्र नभइ आफू बस्दै आएको घरसमेत बेचेर बिचल्ली बनाइसकेपछी उनी समय अगावै घर आएका थिए।उनी भन्छन्,अहिले म अरुले दिएको २० किलो चामल ल्याएर परीवार पालिरहेको छु।उनले घरमा भएको सुन चाँदी जग्गा जमीन मात्रै नभएर एउटा घरमा भएको गोरु समेत बेचेकी छन्।रुख बिरुवा पनि नजिकैका छिमेकीसँग टाढा बाट आउने मान्छेलाई बेचेर पठाएकी छिन्।

उनी विदेशबाट आउनेबित्तिकै प्रहरीकहाँ गएर उजुरी समेत दिए।उनलाई प्रहरीले लगेर एकरात राखेको पनि थियो तर उनको काकाको छोरा बिजय पासवान भने त्यहीँबाट भागेर इण्डियातिर गएर बसेको छ।अहिले काकाकाकीलाई गएर भन्दाखेरी उनीहरू दुष्मनी नलिनु छोडिदिनु,लगेको सम्पत्ति फिर्ता माग्नु भनेर सम्झाउँछन् र उनले प्रहरी चौकीमा गएर श्रीमतीलाई भेट्दा आफूले व्यवहारमा पैसा लगाएको र अहिले सकिएको बताउँछिन्।कृपया यसबारे सम्पूर्ण बिषय भिडियो मार्फत जानकारी लिनुहोला,धन्यवाद।