साथीको श्रीमतीलाई यसरी गरे यी युवकले बलत्कार

समाचार

एक सैनिक अधिकारीले साथीको श्रीम’तीलाई ब’ला’त्कार गरेका छन् । ब’ला’त्कारको आ’रोप ला’गेका ती सैनिक भर्खरै कर्नेलमा पदो’न्नती भएका हुन् । घ’टना आइतबारको हो ।

उनले पदोन्नति भएको अव’सरमै आफ्ना साथी र उनको श्रीम’तीलाई पनि बो’लाएर पार्टी गरेका थिए । र, पार्टीमा साथीलाई बेहो’स हुने औ’षधि खु’वाएर उनकी श्रीमतीलाइ ब’ला’त्कार गरेको समाचार माध्यमहरुले उल्लेख गरेका छन् । ती कर्नेलले पार्टीमा साथी’लाइ दिएको खाने कुरामा न’शालु औ’षधि मिसा’एर दिएको खुलेको छ ।

त्यसपछि उनले साथीको श्रीम’तीलाइ ब’ला’त्कार गरेका थिए । प्र’तिकार गर्दा ती कर्नेलले महिलालाई कु’टपी’ट समेत गरेको बताइएको छ । ती साथीकी श्रीम’ती रसि’यन भएको बताइएको छ ।

पी’डित श्री’मान श्रीम’तीले उजुरी दिएपछि ती बला’त्का’र गर्ने कर्ने’ललाई स्थानीय प्रहरीले प’क्राउ गरी हिरा’सत’मा लिएको बताइएको छ । घ’टनाको स’म्बन्धमा अनु’सन्धान भइरहेको प्रहरीको भनाइ छ ।

source news24nepal