तीन वर्षदेखि बेपत्ता श्रीमती मध्यरातमा नाठोसगँ र’ङ्गे’हात भेटिइन (भिडियो हेर्नुस )

समाचार

पारिवारिक समस्या सानो ठुलो हरेक घरघरमा हुन्छ । तर त्यसलाइ कसरी समाधान गरेर अगाडि बढ्ने भन्नेकुरा आफू नै भर पर्छ । श्रीमान श्रीमती एकअर्का बिच समस्य बुझेर समाधान गर्नु नै घर परिवार राम्रो हुनु हो । कतिपय यस्ता घट्नाहरु पनि हुन्छन कि उनिहरु एक अर्काको बुझाइ फरक भएर नै समस्या हुने गर्दछ । जसलाइ समाधान गर्नुको सट्टा सम्बन्ध नै त्यगेर नयाँ सम्बन्ध बनाउने तर्फ लाग्छन ।

यस्तै घटना अहिले बाहिर आएको छ । काभ्रे, पनौती नगरपालिका -4 चौखर बस्ने बुद्ध तामाङकि श्रीमती पुर्णमाया तामाङ गत तीन वर्ष देखि बेपत्ता थिइन । उनी 2075 साल चैत देखि घर छोडेर हिडेकी थिइन । तीन वर्ष पछि बुद्ध तामाङले आफ्नी श्रीमती आले तामाङ नाम गरेको परपुरुषसगँ मध्यरातमा कोठामा एउटै ओछ्यानमा रङ्गेहात भेटे । आफ्नी श्रीमती नाठो सगँ भेट्दा बुद्ध तामाङले आफुलाइ कन्ट्रोल गर्न सकेनन र केही हातपात पनि गरे ।

आले तामाङ आफ्ना एक छोरा, एक छोरी र आमासगँ पुर्ण माया बसेकै घरको माथिल्लो तला मा बस्दै आएका थिए । तीन वर्ष देखि घर छोडेर हिडेकी भए पनि उनिहरुबिच चिनजान एक महिना अगाडि मात्र भएको दुबै ले बताए । आले तामाङ अटो चलाउछन । पुर्ण मायाकि एकजना सिर्जना नाम गरेकी दिदी मार्फत आले तामाङ सग चिनजान भएको पुर्णमाया तामाङले बताइन ।

सुरुमा दिदी भाइ सम्बन्ध भन्दै झुटो बोलेका उनिहरु पछि आफुहरु एकअर्कालाइ प्रेम गर्ने र अब बिहे गरेर बस्ने भएको खुलाए । एक महिनाबाट चिनजान भए पनि उनिहरु तीन चार दिन अगाडि बाट मात्र सगै बस्न थालेको दुबैले स्वीकार गरेका छन । आले तामाङको एक छोरा र एक छोरि छन तर उनकी श्रीमती भने उनलाइ छोडेर हिडेको आलेले बताए । यता पुर्णमाका भने तीन जना छोराछोरी छन ।

आफुलाइ श्रीमान बुद्ध तामाङले अन्याय गरेकोले आफुले घर छोड्न बाध्य भएको पुर्णमायाले बताइन । के अन्याय हो भनेर त्यति धेरै नखुलाए पनि रक्सी खाएर सधै कुटपिट गर्ने गरेको बताइन । सधै रक्सी खाएर कुटपिट गर्ने गरेपछी प्रहरीसम्म घटना पुगेको र प्रहरीले सम्झाइ बुझाइ पठाएको तर घर आए पछि फेरि कुटपिट गर्ने गरेपछी आफू घर छोडेर हिडेको बताइन । अहिले श्रीमान बुद्धले अदालतमा डिभोर्सको लागि मुद्दा दायर गरेपछी उनले पनि अंश हकदाबी गरेकी छिन ।

पुर्णमायाले भने श्रीमानले डिभोर्स मुद्दा दायर गरेपछी आफुले अंश हकदाबी गरेको बताइन । तर आले तामाङ भने आफुलाइ कसैको सम्पत्ती नचाहिने बताए । आफुले अंश दाबी गर्नको लागि कुनै दबाब पनि नदिएको र पछि पनि नदिने बताए । आफुहरु अब बिहे गरेर सगै बस्न चाहेको दुबैले बताए । मध्यरातमा र’ङ्गे’हात भेटिपछी प्रहरीले उनिहरुलाइ लिएर गएको छ । प्रहरीका अनुसार अब पुर्णमायालाई आले तामाङको जिम्मा लगाएर पठाउने जानकारी दिएको छ । (तल भिडियो हेर्नुस)