विमानमा झुन्डिएर अमेरिका पुग्ने आशामा गएका १७ वर्षे किशोर,अमेरिका नपुगी विमानबाटै खसे

समाचार

अफगानिस्तानमा ता’लिबानको नियन्त्रण कायम भएसँगै यहाँको मा’होल अस्तव्यस्त छ । सामाजिक संजालमा यस्ता कैयौं भिडियो भाइरल भएका छन् जसमा ता’लिबानी नागरिकलाई का’बुल विमानस्थलमा भा’गिरहेको देख्न सकिन्छ ।ता’लिबानको ड’रले यी मानिसहरु जसरी भए पनि आफ्नो देशबाट निस्किने कोसिस गरिरहेका थिए । यस्तै एउटा भिडियो भाइरल भएको थियो जसमा अमेरिकी सेनाको एक विमानबाट एक व्यक्ति ख’सेको देख्न सकिन्छ ।हवाइजहाजबाट खस्ने यी किशोर केवल १७ वर्षका थिए ।

१७ वर्षका किशोर रेजा आफ्ना १६ वर्षका भाइ क’बीरसँग भागेर काबुल एयरपोर्ट पुगेका थिए । अमेरिकीविमानबाट ख’सेका रेजाको श’व परिवारले पाइसकेका छन् तर उनका भाइ क’बीरका विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।खासमा यी दुई कि’शोरहरुले अफगानिस्तान बाट २० हजार जनालाई अमेरिका वा क्यानडा लगिने थाहा पाएका थिए ।

तालिबानी राजसँग ड’राएका उनीहरु आफ्नो भाग्य परीक्षण गर्न एयरपोर्ट पुगेका थिए ।भाइस न्युजसँग कुरा गर्दै रेजाको परिवारका एक सदस्यले उनी कसैलाई न’बताइ भा’गेको बताए । ती आफन्तका अनुसार रेजाले आफ्नो परिचय पत्र घरबाट उठाएर एयरपोर्टतिर गएका थिए ।उनी ता’लिबान राजमा रहन चाहँदैनथे । अमेरिकी सैन्य विमान सी–१७ एयरक्राफ्ट का’बुल विमानबाट उ’ड्ने बेला त्यहाँ निकै ठूलो भि’ड भएको थियो । रिपोर्टका अनुसार यो विमानबाट ख’सेर ३ जनाको मृ’त्यु भएको छ ।रेजा र क’बीरसहित उनीहरु ६ जना दा’जुबहिनीहरु थिए ।

रेजा र कबीर सबैभन्दा ठूला थिए । अफगानिस्तानका यो उमेरका युवाले १९९६ देखि २००१ सम्म ता’लिबानको राज देखेका थिएनन् तर उनीहरुले यो क’ट्टरपन्थी समू’हको रा’जमा हुने गरेका क’डाइबारे परिवारबाट सुन्दै आएका थिए । अफगानिस्तानको युवा पि’ढी आफ्नो स्वतन्त्रता खो’सिएको हेर्न चाहँदैनथे ।रेजाको परिवारका एक सदस्यका अनुसार उनलाई नयाँ नयाँ कपडा लगाउने, बक्सिङ खेल्ने र सामाजिक संजाल चलाउने सोख थियो । अरु अफगानीहरुजस्तै उनी पनि ड’राएका थिए । अफगानिस्तानमा ता’लिबान राजलाई लिएर सबैभन्दा बढी महिलाहरु ड’राएका छन् ।

१९९६ देखि २००१ सम्म ता’लिबानले आफ्नो शा’सनकालमा महिलाहरुमाथि कैयौं प्र’तिबन्ध लगाएका थिए । त्यतिबेला महिलाहरु घरबाहिर एक्लै नि’स्किन, घरबाहिर काम गर्न वा पढ्न प्र’तिबन्ध थियो