कुकुर र बिरालोले बहिनीलाई मा’र्‍यो भनेपछि परे सबै चकित(भिडियो हेर्नुहोस्)

समाचार

धरान उपमहानगरपालिका वडा नं. १२ छिमेकी लाइनकि ४६ वर्षीय यसोधा तामाङको कुकुर र बिरालोले खाएर मृ’त्यु भएको खबर सुनिएको छ।तर सोही नगरपालिका वडा नं.११मा बस्दै आएकी यसोधा तामाङकी दिदी दीलमाया तामाङ मेरो बहिनी कुकुरले टोकेर मरेको हुनै सक्दैन भनेर दाबी गरिरहेकी छैन्।उनको अनुसार उनकी बहिनीले मदन केरुङ नाम गरेको एकजना रखौटी थियो र उसैसँग उनकि बहिनी केही समयदेखी बस्दै आइरहेकी थिइन्।

वरिपरिकासँग बुझ्दा उनीहरू बीचको सम्बन्ध श्रीमान र श्रीमती थियो भनिन्छ तर उनकी दिदी श्रीमान श्रीमती भएको कुनै प्रमाण नभएको बताउँछिन्।मदन केरुङको पनि उनको बहिनी भन्दा केही समय अगाडि मृ’त्यु भएको थियो।मृत्’यु पश्चात् मदन केरुङको भतिज पर्ने गाउँबाट आएर उनको बहिनीसँग बस्दै आएको थियो।दिदीले भने अनुसार भतिजलाई पनि बहिनीको घरमा उनले आएको देखेकी थिइन् र बुझ्दाखेरी त्यी भतिज अझै छ महिना जति त्यहाँ बस्ने बताएकी थिइन्।

अहिले बहिनीको पनि मृ’त्यु भैसकेको छ।दिदीले बहिनीको मृ’त्युको खबर एक्कासि सुनेपछि आफूलाई अरुले भनेजस्तै बहिनीलाई कुकुर बिरालाले खाएर म’रे’को भनेर पत्याउन नसकिने बताउँछिन्।उनी आफ्नो बहिनीको मृ’त्यु कुनै कारण बस हुन गएको र त्यसको लागि आफू बहिनीको आत्माले न्याय नपाउन्जेल लडिरहने पनि बताउँछिन्।

त्यसदिन दिदी चाहिँ इनरुवा अदालतमा गएको थिइन् र एक्कासि धरान १२ नं. का वडाध्यक्षले फोन गर्दा उनले कुकुर बिरालोले खाएर म’रे’को भनेर अपूर्ण खबर दिएपछि आफूलाई सम्हाल्न नसकी घर फर्केकी थिइन्।उनी त्यसदिन साँझ घर फर्किन् र त्यसको भोलिपल्ट बहिनीको घरमा गएर हेर्दा उनको ला’स पलास्टिकमा पोको पारेर राखेको उनले देखेको बताएकी छिन्।कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र आवश्यक जानकारी प्राप्त गर्नुहोला,धन्यवाद।