आफैंले यौन सम्पर्क गराउन लगाएर,श्रीमानलाई लगाइन् बला**त्कारको आ*रोप (भिडियो हेर्नुस)

समाचार

यौन सम्बन्ध प्राकृतिक कुरा नै हो । जो सम्पुर्ण जीवित प्राणीले कुनै न कुनै रुपमा गर्दछन । यौन सम्बन्ध प्रकृतिलाई चलाउन चाहिने अनिवार्य कुरा पनि हो । विवाह अगाडिको शारीरिक सम्बन्धलाइ हाम्रो समाजमा नका*रात्मक दृष्टिकोणबाट हेर्ने गरिन्छ । दुबै जनाको मन मिलेरै पनि किन नहोस तर त्यसलाइ अनैतिक सम्बन्धको रुपमा हेर्ने गरिन्छ हाम्रो समाजमा । तर कतिपय घट्ना भने जब*र्जस्ति पनि हुने गर्दछन, जुन कानुन बिप*रित कार्य हो

श्रीमान श्रीमतिबिच यौन सम्पर्क हुनु सामान्य विषय हो । तर हामीले कहिले काहिँ सुन्ने गरेका छौ कि श्रीमानले आफ्नै श्रीमतीलाई बला*त्कार गरेको आरोप । तपाईंलाई अचम्म लाग्ला श्रीमान श्रीमतिमा पनि बला*त्कार हुन्छ र भन्ने ? तर कसैको इच्छा बिपरित शारीरिक सम्पर्क राख्नु चाहे त्यो श्रीमान श्रीमती नै किन नहोस त्यसलाइ बला*त्कार नै भनिन्छ । भर्खरै यस्तै घट*ना प्रहरीसम्म पुगेको छ ।

म्याग्दिको बरेन्जा घर भै हाल पोखरा महानगरपालिका – 25, हेम्जा बस्दै आएकी मनकुमारी छन्त्याल उर्फ चिना छन्त्यालले आफुलाइ उनकै श्रीमान हर्क बहादुर परियारले कुट*पिट, गो*प्य अंगमा काठ प्र*योग गरेको र आफुलाइ बला*त्कार गरेको भनी प्रहरिमा उजुरी दिइन । प्रहरीले उनका श्रीमानलाई पक्राउ गरि हिरासतमा राखी छानबिन गर्यो र उक्त आरो*पमा प्रमाण नभेटेपछि अहिले उनका श्रीमान छुटेका छन । तर उनका श्रीमान हर्कबहादुर भने आफुलाइ झुटो आरोप लगाएको बताउँछन ।

हर्कबहादुरसगँ कुराकानी गर्दा उनी बिदेशबाट भर्खर फर्किएका हुन । आफू बिदेशमै हुदा उनलाइ श्रीमतीले डि*भोर्स माग्ने गरेकी थिइन तर आफुले पठाएको सबै पैसा उनिसगँ रहेको र छोराछोरीको बिजोक हुने डरले आफू नमानेको उनले बताए । उनिहरुबिछ 16 वर्ष अघि अन्तरजातीय प्रेम विवाह भएको थियो । अहिले उनीहरुको एक छोरी र एक छोरा छन । बिदेशबाट आएको लगभग एक महिना पछि उनकी श्रीमतिले उनी विरुद्ध मु*द्दा हालेकी थिइन ।

आफू बिदेशमा काम गर्दा लडेर करङ भचिएको साथै शरीरका अन्य भागमा पनि असर परेकोले कुनै पनि काम नगर्न साथै यौन सम्पर्क पनि नगर्न डाक्टरले सल्लाह दिएको हर्कबहादुरले बताए । उक्त मु*द्दा दायर हुनु भन्दा दुई दिन अगाडि मनकुमारिले नै हर्कबहादुरलाई यौन सम्पर्कका लागि फकाएकी थिइन । तर हर्कबहादुरले आफुलाइ डाक्टरले त्यसो गर्न नहुने भनेकोले आफुले नगरेको बताए । तर मनकुमारिले भने उनको शरीर छाम्ने, ओठ तिर चुम्बन गर्दै यौन सम्पर्क गर्न जब*र्जस्त गरेको भए पनि उनले नगरेको बताए ।

त्यसको भोलिपल्ट पनि मनमायाले उसैगरी उनलाइ यौन सम्पर्कको लागि फकाइन । माया नलाग्ने हो र ?, म श्रीमती होइन र भन्दै फकाउदा उनले आफुलाइ डाक्टरले नगर्न सल्लाह दिएको बताए तर केही हुदैन म छु भन्दै मनकुमारी आफैले यौन सम्पर्क गरेको उनले बताए । त्यसपछी भने राती 3 बजे तिर मनकुमारी लत्ताकपडा, भाडाकुडाँ लिएर हिडेको उनले बताए । भोलिपल्ट उनि विरुद्ध बला*त्कार, कुट*पिट, गो*प्य अं*गमा काठ प्र*योग गरेको इत्यादि उजुरी दिएको थाहा पाएको उनले बताए । (तल भिडियो हेर्नुस)