आफ्नै बुबालाई मा*र्छौ भन्दै छोराहरू, श्रीमती र छोराको बिचल्ली(भिडियो हेर्नुस)

समाचार

आफ्नो सन्तान र घर लथा*लिङ्ग बनाएर हिड्ने घटना थुप्रै हुने गरेका छन । माहिला या पुरुष दुबैले यस्तो अवस्था भोग्नु परेको हामी देख्छौ । सानो तिनो मन*मु टाव घरपरिवारमा हुनु नौलो कुरा होइन । तर त्यसलाइ ब्यावस्थापन गर्नु को सट्टा लथा*लिङ्ग बनाएर हिड्नु राम्रो होइन । यस्तै घट*ना अहिले फेरि बाहिर आएको छ । आफ्ना दुई जम्लिहा छोरा र श्रीमतिलाई छोडी श्रीमान फ*रार भएका छन । उनिहरुको अहिले बिचल्नी भएको छ ।

मोरङ उर्लाबारी कि रिमा लिम्बू र कमल गुरुङ बिच प्रेम बिबाह भएको थियो । उनिहरु बिच जुम्लिहा दुई छोरा पनि भए । तर अहिले भने श्रीमान फरार रहेका छन । रिमा जसो ततो गरि दुई सन्तानलाई पलिरहेकी छिन । रिमाका अनुसार उनिभन्दा पनि अगाडि तीन श्रीमती ल्याएको थाहा भएको बताइन । अहिले उनका श्रीमान जेठी श्रीमतीसगैँ भएको उनले बताइन । जेठी श्रीमती सहित तीन वटै श्रीमती सगैँ बच्चा जन्मिएका छन ।

बिहे गरेर काठमाडौँ बस्न थालेपछि छोराहरुको जन्मदर्ता बनाउन लाग्दा आफ्नो नानू तामाङ भन्ने श्रीमती पनि भएको र उस्को पनि छोराको जन्मदर्ता नबनाएको अहिलेसम्म त्यसैले यिनिहरुको पनि पछि बनाइदिने भन्दै उनका श्रीमानले मानेनन । त्यस पछि भने उनले सबै कुरा थाहा पाउदै गइन । सिन्धुपाल्चो ककि नानू तामाङलाई पेट बोकाएर पछि जेठी श्रीमति लिला तामाङसगँ मिलेर नानुलाई कुट*पि ट गरि माइती खेदाएको उनले बताइन । अहिले नानू माइती मै बस्दै आएकी छिन ।

त्यसपछी उनले एकजना नेपाली थरकी महिला पनि ल्याएको आफुले सुनेको रिनाले बताइन । त्यसपछी भने उनिसाग बिहे भएको थियो । जब उनलाई श्रीमान ले छोडे उनी धरान आएर बस्न थालिन । त्यहा रिनाले बाबू बिदेश भएको भन्दै श्रीमानको नागरिताको फोटो कपीको सहाएताले छोराहरूको जन्मदर्ता बनाइन । उनिहरुको बिहेदर्ता भने भएको छैन । त्यही के*शमा इटहरी प्रहरीमा उजुरी दिए पनि कसैले वास्ता नगरेको र उक्त उजुरीको कुनै का*र्बाही नभएको उनले बताइन

रिमा पछि पनि कमले थुप्रै बिहे गरेको उनले बताइन । उनलाइ बेला बेलामा फोन गरेर त कुन श्रीमती होस ? म पनि उस्को श्रीमती हु भन्दै धम्की दिने गरेको बताइन । कमलाइ फोन गर्दा भने उनकी जेठी श्रीमतिले उठाउने र आफू कमल तामाङलाई नचिन्ने भन्दै फोन नगर्न धम्की दिने गरेको बताइन । उनलाइ अहिले दुई छोरालाइ हुर्काउन धेरै गार्‍हो भएको बताउँछिन । पेट भर्ने खाना खुवाउन पनि मुस्किल परेको उनी बताउँ छिन ।

उनका छोराहरु भने अहिले 8/9 वर्षका छन । आफ्नो बाबाको माया नलाग्ने र यदि बाउ भेटेमा कु*टेर मा*र्ने बताउछन दुई छोराहरु । रिमाका अनुसार छोराहरु अरु जस्तो बाहिरको केही खान नखोज्ने बताउछँन । उनिहरु बानी परिसकेकोले पनि त्यसो गरेको हुन सक्ने उनी बताउँछिन । अरुको घरमा गै घाँस कटिदिने, कपडा धोइदिने गरेबापत चामल, नुन, तेल आदि दिने गरेको र त्यसैले दुई छाक खुवाउदै आएको उनले बताइन ।

अरुले जन्मदिन मनाएको देखेर छोराहरु हाम्रो चै जन्मदिन आउदैन भन्दै सोध्ने गरेको उनी सुनाउछिन । चाडपर्वमा अरुले नयाँ लाएको देख्दा उनिहरु पनी कुरा गर्ने गरेको उनी बताउछिन । त्यसैले आफू चाडपर्व, जन्मदिन केही नसुनाउने गरेको बताउछिन । उनि आफू त्यस्तो केही गर्न नसक्ने भएकोले उनिहरुलाइ केही नसुनाउने गरेको बताइन । उनको दुखको भिडियो सार्वजनिक भए पछि भने उनलाइ अहिले सहयोगको प्रतिबद्धता आइरहेको छ । अमेरिकामा बस्ने प्रेम र सकु तामाङले केही रकम पठाएका छन, जसबाट उनका छोराहरुको इच्छा अनुसार साइकल किनि दिएकी छिन भने अन्य सहयोग आउने क्रम जारी छ । अब यी छोराहरुको राम्रो सग लेखाइपढाइ गराउनका लागि कसैले सहयोग गरिदिए आफुलाइ धेरै सजिलो हुने उनी बताउछिन । (भिडियो हेर्नुस)