रोएर बाचौ भने आँसु पुछ्ने हात छैनन, बाबुआमाको पनि माया पाइनन्(भिडियो हेर्नुस)

समाचार

प्युठान घर भएकी उषा सुनुवाको कहानी सुन्दा कस्को पो मन थामिएला र ? जन्मिदै दुई वटा थिएनन । आमा पनि उनी जन्मेको दुई वर्ष पछि सधैँ*का लागि छो**डेर जानुभयो । आमाले छो*डेर गए पछि उषा सुनुवाले बुवाको माया पनि राम्रोसगँ पाउन सकिनन जिन्दगीभर । त्यसैले पनि होला उनलाइ अहिले जिन्दगीसगँ हारिसकेको जस्तो अनुभव हुने गर्दछ । जसोतसो पाँच कक्षासम्म अध्ययन गरेकी छिन उषा सुनुवारले ।

कहिलेकाहीँ त आफू किन जन्मिएको यस्तो अवस्थामा भन्ने लाग्ने गरेको उषा बताउछिँन । आमा बि*ते पछि उनका बुवा पनि आफुबाट भिन्दै बसेको उनी बताउछिन । बुवा फाल्टै बस्न थाले पछि आमा सगै बाबू पनि गुमा*एको जस्तो महसुस भएको उनी बताउछिँन । त्यसैले पनि होला उषा भन्छिन ` जिन्दगीसगँ त म हारिसकेको छु । ´ उनलाइ धेरै जनाले उनकै अगाडि यस्तो जन्मिनु भन्दा त बरु म*रेकै भए हुन्थ्यो या त नज*न्मिएको भए हुन्थ्यो भन्ने गरेको उनी बताउछिँन । त्यस्तो शब्दहरु आफू कहिल्यै नबिर्सिने उनी बताउँछिन ।

पाँच कक्षासम्म पढेकी उनी त्यसपछी भने पढाइ छोडिन । आफुसगँ कोहि साथी नबन्ने, बोल्न नखोज्ने, कक्षामा सगैँ बस्न पनि नमान्ने गरेको उनी बताउछिँन । मुखैले नबस्ने नभनेता पनि एउटै बेन्चीमा पर्दा आफ्नो झोला बोकेर साथिहरु अर्कै तिर बस्ने गरेको उनले बताइन । त्यही कारणले आफुलाज धेरै दु*ख लाग्ने गरेकोले पढन मन हुदाहुदै पनि पढ्न नसकेको उनी बताउछिँन । उनी अहिले मामाघरमा बस्दै आएकी छिन ।

उशाकि आमा पनि उषा जस्तै हुनुहुन्थ्यो भन्ने अफुले सुनेको उनी बताउछिन । त्यसैले सानै बाट मामाघर तिरै बाट आफुलाइ स्याहारसुसार गरेको उनीले बताइन । अहिले पनि आफुलाइ धेरै गार्‍हो हुने गरेको बताउछिन । आफू केही गर्न नसक्ने हुदाँ सधै अरुले स्याहार गर्नु पर्दा आफैलाइ दिक्क लाग्ने उनी बताउछिँन । आफ्नो यस्तो अवस्था हुदाँ आफू केही गर्न सक्छु जस्तो नलागेको उनी बताउछिँन । उनि रु***दै भन्छिन ` अहिले अलि अलि गीत गाउन जान्दछु पछि राम्रोसगँ गाउन जान्ने भएपछी गीत गाएर बा*च्न चाहान्छु ।´

आफुले अलिअलि जानेको यहि गीत गाउन हो, कसैको साथ सहयोग पाए यसैलाइ अझ राम्रो बनाउदै लान मन भएको उनी बताउछिँन । आफू संगीत सिक्न चाहेको र गीत गाएरै जीवन चलाउन चाहेको उनी बताउछिँन । राम्रो ठाउँ गएर संगित सिक्न सक्ने आर्थिक अवस्था आफ्नो नभएको उनी बताउँछिन, कसैले सहयोग गरे आफू त्यसलाइ राम्रो सग सदुपयोग गर्न सक्ने पनि उनले बताइन । (हेर्नुस उनीसगँ कुराकानीको भिडियो)