बुढा बुढीको झग*डामा छिमेकीको ह*त्या, मासु किन्न गएका ब्यक्तिको चि*र्पट हानी ह*त्या(भिडियो हेर्नुस)

समाचार

श्रीमान श्रीमतीको झग*डा घरभित्र मात्र होइन कहिले काहीँ बाहिर पनि पुग्छ । घरभित्रको सामान्य झ*गडा घरभित्रै मिलाउन नसके त्यसले ठूलो क्ष*ति निम्ताउन सक्छ । मोरङमा अहिले यस्तै घट*ना भएको छ । श्रीमान श्रीमतिबिचको झग*डामा एक निर्दोष ब्याक्तिको ज्या*न गएको छ । दुई दाजुभाइ मिलेर ती निर्दोष छिमेकीको चि*र्पट हानी ह*त्या गरेका छन । उनी झ*गडा भएको घर नजिकै मासु किन्न गएका थिए

सुन्दा अचम्म लाग्ने यो घटना मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका वार्ड नम्बर दुई र छ को सिमानामा भएको हो । घरमा श्रीमान श्रीमतिको झग*डा बाहिर आए पछि झग*डा नगर्नुस भनेर भन्दा उल्टै ह*त्या भएको हो । श्रीमान श्रीमती बिच आर्थिक हिसाबकिताबमा कुरा नमिले पछि वि*वाद भएको एक स्थानीयले बताएका छन । श्रीमानले घरको सुगुँर, कुखुरा इत्यादि बेचेको पैसा खोइ भन्दै श्रीमतीसगँ हिसाब मागेको र श्रीमतीले त्यो हिसाब दिदा पनि चित्त नबुझेर झग*डा भएको हुन सक्ने ती स्थानीय छिमेकीले बताए ।

श्रीमान श्रीमतिको झग*डामा उनका भाई पनि सामेल भएर भाउजुको हिसाबकिताबको टिपोट गर्न थाले । हिसाबकिताब चित्त नबुझे पछि उनिहरुबिच झ*गडा भयो । नजिकै मासु का*ट्ने काम गर्ने उनकै जेठान पर्ने भाग्य तामाङ आफ्नो ज्वाईका दाजुभाइ र बहिनिलाई सम्झाउन गए । त्यसपछी भने घट*नाले झन उग्र रुप लिएको ती स्थानीयले वताए । बहिनी ज्वाइको झग*डा सम्झाउन गएका जेठानलाई ज्वाइँका दाजु भाइ मिलि हात*पात गर्न थाले ।

हात*पात भए पछि स्थानीयले उनलाइ घर पठाए । घर पठाएपछी जेठान कै घर तिर उनिहरु आए । जेठानको घरमा मासु का*ट्न राखिएको हतियार बोकि ती ज्वाइ भने त्यहाको तराजु, अचानो का*ट्दै हिड्न थाले । त्यही बेला मासु किन्न आएका ती ब्याक्तिले यसो नगर्नु भन्दा ती ज्वाइका भाइले उनलाइ चिर्पट प्र*हार गरेको स्थानिय बताउछ्न । चिर्पट प्र*हार पछि लडे*का उनलाइ ढुङ्गा प्रहा*र गर्न खोजेको तर उनलाई स्थानियले रोकेको बताए । त्यसपछी उनकाइ अस्पताल लैजादै गर्दा उनको मृ*त्यु भयो

स्थानियका अनुसार हत्या**रा ब्याक्तीका दाजुभाइ पहिले पनि जाडरक्सी खाइ झै झ*गडा गर्ने गरेको स्थानियहरु बताउँछन । ह*त्यामा संमलग्न भाइ भर्खर बिदेशबाट आएका थिए । उनिहरु घरमा श्रीमतीसगँ सधै जसो झ*गडा गर्ने गरेको स्थानीय बताउछन । अहिले ती ज्वाइले जेठानलाई अन्य मान्छे बोलाइ आफुलाइ कुट*पिट गर्न आएको आरोप लगाएका छन । प्रहरीले तिनै जनालाइ अहिले हिरा*सतमा लिई अनुसन्धान सुरु गरेको छ । (भिडियो हेर्नुस)