श्रीमानलाई रङ्गेहात केटिसगँ भेटेपछि श्रीमानद्वारा कुट*पिट,छोराछोरीसगैँ म*र्न तयार(भिडियो हेर्नुस)

समाचार

श्रीमान श्रीमतिको झ*गडा परालको आ*गो भन्छन । तर त्यो आगोले कहिलेकाही घ*रनै जला*एर ख*रानी बनाउन सक्छ । जिन्दगीभर सगैँ साथमा जीवन बिताउने भनी बाचा गरि बिवाह गरेका जोडिहरु केही समयमै किन एकाअर्का बाट टाढा हुन थाल्छन ? यस्तै घट*नाहरु अहिले हाम्रो समाजमा थुप्रै देख सक्छौ । रामेछापका एक दम्पतीको अहिले यस्तै घटना बाहिर आएको छ । श्रीमान अर्कैसगँ बिहे गर्ने भन्दै छोराछोरी र श्रीमतीको बि*जोज बनाइ हिडे*का छन ।

रामेछापकी करिश्मा क्षेत्रीको १२ वर्ष अगि नजिकैका जीवन क्षेत्रीसगँ बिबाह भयो । उनीहरुका एक छोरा र एक छोरी छन अहिले । बिबाह भएको चार वर्ष सम्म राम्रै सम्बन्ध रह्यो । जीवन त्यसपछि उनी नेपाली सेनामा जागिरे भए । त्यसपछी उनिहरुकी छोरी भइन । तब सुरुभयो उनिहरुबिच मन*मुटाव । छोरी जन्मिए पछिबाट यो आफ्नो छोरि होइन, जस्को हो त्यतै जा भन्दै करिश्मालाइ कुट*पिट गर्न थाले उनका श्रीमान जीवनले ।

श्रीमानको जागीर काठमाडौँ भद्रकालीमा भएपछि उनि पनि श्रीमानसगैँ काठमाडौ आएको उनले बताइन । दुई सन्तान लिइ काठमाडौँमा बसेकी उनलाई श्रीमानले खाने, बस्ने खर्च पनि दिन छोडेको बताइन । त्यसपछी उनी अफै काम गरेर बस्न थालिन । तर पनि उनका श्रीमान कोठामा आएर कुट*पिट गरि छो*डेर जा भन्दै ध*म्की दिने गरेको उनी बताउँछिन । फोनमा पनि विभिन्न अप*शब्द बोल्ने, कोठा आएर सधै कु*ट*पिट गर्ने गरेको उनी रु*दै बताउछिन ।

सधै जसो कुट*पिट हुन थाले पछि उनले बच्चाहरु लिएर जानू म आफ्नो गरि खान्छु भन्दा डि*भोर्स दे अनि जा भन्दै अप*शब्द बोल्ने गरेको उनले बताइन । मेरो घरबाट निस्केर जा नत्र जे पनि हुन सक्ने भन्दै सधै जसो ध*म्की दिने गरेको बताइन । सधै जस्तो कुट*पिट हुनथाले पछि अब अफै दुख गर्ने सोच बनाएर अदालतमा मु*द्दा दायर गरेको बताइन । तर मु*द्दा परेपछी भने गाउँकै गाउपालिकामा काम गर्ने दाइलाई उनका श्रीमानले मुद्दा मेलमिलाप गरिदिन भनेको उनले बताइन । आफुले गल्ती गरेको र अब सगै मिलेर बस्ने भन्दै उनका श्रीमानले भनेपछी आफुले अदालतमा मेलमिलाप गरेको उनले बताइन ।

अदालतमा मेलमिलाप गरि घर गए पछि भने फेरि उस्तै ब्याबहार भएको उनी बताउँछिन । घर गए पछि आफुले बच्चाको लागि मात्र ल्याएको आफू अर्को बिहे गरि छोड्ने भन्दै उनलाइ घर छोडेर जान ध*म्की दिन थालेको उनी बताउँछिन । एकदिन भने श्रीमानले कोठामै एकजना केटि लिएर आएको र घर छोडेर नगए जे पनि हुने धंम्की दिन थालेको उनले बताइन । उनले आफ्नो दाइ र दिदिलाइ सुनाइन, दाइ, दिदिले दिदिको कोठामा लगेर राखेको उनले बताइन । त्यहा बसेर उनी ज्यामी काम गरि छोराछोरी पाल्न थालिन । तर त्यहा पनि आइ कुट**पिट गरेको भन्दै उनले फोटो पनि देखाइन ।

श्रीमानले ल्याएको उक्त केटिले पनि उनलाइ फोन गरि आफुहरुले बिहे गरेको र हेर्न चाहे प्रमाण देखाइदिने बताएको उनले सुनाइन । अझै पनि सधैजसो फोन गरि यदि घर छोडी न*गए जतिबेला जे पनि हु*न सक्ने, सुतेकै ठाउमा मा*रि*दिने भन्दै ध*म्की दिने गरेको बताइन । अब उनलाइ ती छोराछोरी लगेर राम्री सगँ पालिदिए आफू जसरी पनि गरि खाने इच्छा भएको बताउँछिन । यदि श्रीमानले डि*भोर्स दिन्छु भने आफू लिन तयार भएको तर आफू डि*भोर्स दे भन्दै नजाने साथै आफू जसोतसो गरिखाने तर आएर फेरि कु*ट*पिट गर्न नपाइने माग आफ्नो भएको उनले सुनाइन । (भिडियो हेर्नुस)