ब*ला*त्कार पछि ह*त्या, 10 दिन पछि श*व यस्तो अवस्थामा फेला पर्यो (भिडियो हेर्नुस )

समाचार

कास्की जिल्ला मादी गाउपालिका 10 मकै खोला कि कोपिला परियारको ह*त्या भएको एक वर्ष बिति सक्यो । एक वर्ष पछि जिल्ला प्रहरी कार्यलय कास्कीले घट*नामा संलग्न भएका मोटे भनिने रामबहादुर थापा उर्फ खड्ग बहादुर खबासलाइ सार्वजनिक गरेको छ । उनले आफू घटनामा संलग्न भएको थिए भनी स्वीकार गरेका छन । प्रहरीले उनलाइ अनुसन्धान गरि घटनामा संलग्न भएको प्रमाण जुटाए पछि सार्वजनिक गरेको जनाएको छ ।

वि. स. 2077 असार 15 गते हराएकी कोपिलाको श*ब सोही मितिको 25 गते मादी गाँउपालिका 11 मुखियाको शेर भन्ने स्थानको झाडिमा सढेको अवस्था मा भेटिएको थियो । अझ रोचक कुरा त के छ भनी स्याङ्जा घर भएका उनी आफैले घट*ना स्थलमा गइ प्रहरी बोलाउनु पर्छ, दोषीलाई कडा का*र्वाही हुनु पर्छ भन्दै स्थानीयबिच भनेका थिए घट*ना हुदाँ । उनी आफै श*व दहन स्थलमा आई ह*त्या भै सकेकी कोपिलालाई न्याय हुनु पर्छ भनी आवाज उठाउन सुरु गरेका थिए ।

स्याङ्जाबाट स्थानीय स्कुलमा एउटा प्रोजेक्टमा काम गर्न उनी त्यहा गएका थिए । त्यहा काम गर्दा उनको कोपिलासगँ चिनजान भएको उनले बयानमा भनेका छन । उनिहरुबिच त्यो भन्दा अगाडि पनि शारीरिक सम्बन्ध हुने गरेको उनले बयान दिएका छन । काम सकिए पनि आफुले लिनु पर्ने पैसा बाकी भएको ले सबै साथिहरु फर्किए पनि उनी खड्ग बहादुर भने आफ्नो पैसा लिएर जान केही दिन त्यही बसेका थिए ।

घ*टनाको दिन पनि उनिहरुबिच भेट्ने सल्लाह भएर सधै नुहाउने खोलामा भेट भएको उनले बयान दिएका छन । भेट पछि उनिहरु खोला नजिकैको झाडिमा गएर शारीरिक सम्पर्क गरेको उनले बताएका छन । आफ्नो कुनै ह*त्या गर्ने सोच नभएको र शारीरिक सम्पर्क पछि आफुलाइ पनि सगै लैजानु भन्दै ट*र्चर दिएको हुनाले आफुले एक झा*पट हानेको र कोपिला ल*डेपछि कराउन थालेकोले सलले घाँ*टी बेरेर घो*प्टो पारी छोडेर हिडेको उनले बयान दिएका छन ।

सार्वजनिक पछि मिडियाको प्रश्नमा उनले आफुलाइ मा*नसिक तना*व दिएको, आफू छोराछोरी सहित परिवार भएकोले उस्लाइ लान नसक्ने तर उ लैजा भन्दै द*वाव दिएकोले ह*त्या गरेको जवाफ दिए । साथै ह*त्यामा आफू बाहेक अरु कोहि संलग्न नभएको र यो बयान दिन प्रहरीले आफुलाई कुनै पनि द*वाब नदिएको उनले भनेका छन । स्थानिय र दो*षी आफैले दिएको बयानको आधारमा कोपिलाको ह*त्या शारीरिक सम्पर्क पछि भएको, उनिहरुबिच भएकी शारीरिक सम्पर्क नै पछि गएर बो*झ भएको हुनाले ह*त्या भएको निष्कर्ष सहित उनलाइ मु*द्दा अगाडि बढाएको जनाएको छ । (भिडियो हेर्नुस)