दुखद खबर : विद्यालयबाट फर्किदै गरेकी शिक्षिका खोला किनारमा मृत भेटीइन

समाचार

काठमाडौँ – मङ्गलबार नैै ढोरपाटन नगरपालिका–९ को नवचेतना प्राविकी शिक्षक मृ त फे ला परेकी छन् । स्थानीय भुजीखोलामा विद्यालय पो शाकमै उनको श व भेटिएको इ लाका प्रहरी कार्यालय बु र्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले बताए । उनको झोला, मोवाइल लगायत सामान खोला छे उमै भे टिएका थिए । नहरका छेउबाट हिं ड्दा ल डेको जस्तो अ वस्थामा श व भेटि एको प्रहरीले ज नाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****,