बसभित्र डरलाग्दो घ*टना, ढु*ङ्गाले कि*ची-कि*ची बसभित्र फा*लेको आशंका ( भिडियो हेर्नुस)

समाचार

काठमाडौको नागार्जुन नगरपालिकाको सिर्जाटारमा एउट बसभित्र सोहि बसका सहचालक अ*चेत अ*वस्थामा फेला परे । उनि माथी रातिको समयमा कु*टपि*ट भयो र साथमा भएको मोबाइल र अन्य गरगहना चो*री भएको उनका आफन्तले जनाएका छन । अहिले उनको सहिद मेमोरियल अस्पताल, कलंकीमा उप*चार भै रहेको छ । भेन्टि*लेटरमा गत चौध दिनबाट उनको उप*चार भइरहेको छ । तर अहिले सम्म उनको हो*स भने खुल्न सकेको छैन ।

काठमाडौंमा बसको सहचालकको रुपमा काम गर्ने रमेश खत्री बेकुका बसका चालकसगैँ आठ बजे तिर सुत्न सो बसभित्र आए । बसका चालक भने आफ्नो कोठा तिर सुत्न गए । बस पार्किङबाट चालक बस्ने ठाउँ भने पैदल 10 मिनेटको दुरिमा रहेको बसका चालक निर्मल श्रेष्ठले जानकारी दिए । निर्मल उक्त बसका चालक र मालिक दुबै हुन । आफू आफ्नो परिवारसगँ बस्ने गरेको तर रमेश भने सधै बसभित्रै सुत्ने गरेको निर्मलले जानकारि दिए ।

राती सगै खाना खाएर आफू कोठा तिर र रमेश बस तिर लागेको उनी बताउछन । बिहान बस पार्किङबाट निकाल्न जादाँ ढोका खुल्लै थियो । भित्र गएर हेर्दा बसको अन्तिम सिटमा रमेश अ*चेत अवस्थामा रग*ताम्मे भएर ढ*लेको आफुले भेटेको निर्मलले बताए । सह चालकको त्यो अवस्था देखे पछि आफू आ*त्तिएको र प्रहरीका साथै अनि साथिहरुलाइ बोलाएको उनले बताए । प्रहरी आए पछि रमेशलाइ अस्प*ताल लगेको उनले बताए । निर्मलका अनुसार रमेशको टा*उकोभरि चो*टै चो*ट देखेको उनले बताए । त्यहा एउटा इटा पनि भेटिएको उनले बताए ।

बिगत दुई वर्ष देखि रमेश आफू सगैँ काम गरेको र सधै त्यही बसमा सुत्ने गरेको उनले जनाएका छन । रमेश काठमाडौ आए देखि सुरुमै आफुसगैँ काम गर्न थालेको र निरन्तर दुई वर्ष भन्दा धेरै सगै काम गरेका उनको कसैसगँ दुश्म*नी भएको आफुलाइ थाहा नभएको उनले बताए । गत लकडाउनमा उनी घर गएका थिए । खुले पनि पुन यहि आएर सगै काम गरेको उनले बताए । उनी त्यस्तो कुनै ला*गू प*दार्थ सेवन पनि नगर्ने उनले बताएका छन ।

सबैसगँ राम्रो बोली ब्याबहार भएका रमेशसगँ कसैको दु*श्मनी आफुले थाहा भएसम्म नभएको उनी बताउछन । मोबाइल भने अलिक धेरै चलाउने गरेको उनले बताएका छन । तर आफुलाइ को सगँ कुरा गर्ने गरेको इत्यादिको बारेमा केही नभनेको निर्मलले बताएका छन । अहिले उप*चार भै रहेका रमेशको हो*स खुल्न सकेको छैन । परिवारमा पनि उपचारका लागि आर्थिक अभाव भएको, आफुसगँ भएको पैसा पनि सबै सकिएको निर्मलले बताएका छन । समितीबाट पनि त्यति धेरै सहयोग नभएको उनले गुनासो गरे । (भिडियो हेर्नुस )