पानी पुरीमा पिसाब मिसाइएको रंगेहात देखियो

समाचार

आजकाल जताततै पानी पुरी बेच्ने ठेलाहरू देखिन्छन्। सडक छेउमा पानीपुरी खाने युवायुवतीको भि’ड देखिन्छन् । कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । खासगरी युवायुवती यसको पारखी हुन्छन् । साँझको समयमा सडक किनारमा पानीपुरी खानेहरुको लाइन देख्न सकिन्छ ।यस्तो पानीपुरी कति स्वा’स्थ्यकर हुन्छ भन्ने कुराको ख्याल भने गरिदैन ।तर तपाई हामीले स्वाद मानेर खाने पानीपुरीमा के सम्म मिसाइएको हुनसक्छ भन्ने अनुमान गर्नुभएको छ ? स्वाद मानेर खाइने पानीपुरीमा पि’साब मि’साइएको भिडियो सार्वजनिक भएको छ ।

तर यो भिडियो हेरेर तपाई हाम्रो स्वास्थ्यमा कति ला’परवाही भएको होला भन्ने कुराको अनुमान सजिलै लगाउन सकिन्छ ।भारतको आसामस्थित गु’वाहाटी क्षेत्रमा पानीपुरीमा पि’साब ’मिसाएको घटना सार्वजनिक भएपछि प्रहरीले आ’रोपीलाई पक्राउ गरेको छ ।ठेला सञ्चालक ६० वर्षीय अ’क्रुल स’हानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।पि’साब मि’साइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो, जुन भिडियो भाइरल बन्यो । भिडियोमा ठे’लावालाले ज’गमा पि’साब गरेर पानीपुरीको पानीमा मि’साइरहेको देखिन्छ ।भिडियो

भारतमा यसलाई पानीपुरी एवं गो’लगप्पे दुबै नामबाट चिनिन्छ । गो’लागप्पा उ’र्दू शब्द हो । यसको अर्थ हो गो’लो पुरी जस्तै चिजमा आलुको चटपटे मि’साइएको । पानीपुरीको गो’लाकार पुरी मुखमा एकै गाँ’समा खान सकिन्छ । यही कारण यसलाई गो’लगप्पा भनिएको हो ।

अंग्रेजी शब्दकोशमा गो’लगप्पेको अर्थ ‘पानीले भरिएको इन्डियन ब्रे’ड’ भिनएको छ । यसको शा’ब्दिक अर्थ हो, पानीको रोटी ।सन् १९९५ मा यस परिकारलाई गो’लगप्पा नाम दिइएको हो ।पानीपुरी अटा वा सु’जी मिलाएर बनाइन्छ । भु’क्क फु’लेको गोलाकार रो’टीमा एकातिर सानो प्वा’ल बनाइन्छ ।

त्यसमा आलु लगायत म’सलाको मिश्रण राखिन्छ । अब इमली पानी हा’लेर पानीपुरी खान सकिन्छ ।यस किसिमको पानीपुरी भारतको ब’नारसबाट सुरु भएको मानिन्छ । हुन त भारतको विभिन्न राज्यमा पा’नीपुरी निकै रुचाइन्छ । साथै फरक फरक प्रदेश एवं क्षेत्रमा यसको नाम पनि केही फकर छ ।जस्तो महाराष्ट्रमा पानीपुरी भनिन्छ, पश्चिम बंगालमा पु’चके, गु’जरातमा प’कोडी ।हामीकहाँ पानीपुरी खानु स्वास्थ्यको दृष्टिले राम्रो मानिदैन । के त्यसो भए पानीपुरी अ’स्वस्थ्यकर खानेकुरा हो ?पक्कै होइन । पानीपुरीलाई स्व’स्थ्यकर ढं’गले बनाउने र खाने हो भने यसले स्वा’स्थ्यलाई कुनै हा’नी गर्दैन ।

यद्यपी हामी बजारमा उपलब्ध पानीपुरी खान्छौं । त्यसमा पनि सडक किनारमा राखिएको । ति पानीपुरी बनाउने तौ’र-तरिका स्व’स्थ्यकर छैनन् ।पुरी बनाउने देखि आलु मिश्रण गर्ने वा इ’मली बनाउने सबै कुरा अ’स्वस्थ्यकर ढं’गले गरिन्छ । त्यही कारण त पो’षणविद’हरुले बे’लाबखत चे’तावनी दिन्छन्, ‘पानीपुरीले स्वास्थ्य बि’ग्रन्छ है ।’

त्यसो त बजारमा उपलब्ध पानीपुरी स्व’स्थ्यकर ढंगले बनाइदैन । पुरी बनाउनका लागि प्रयोग गरिने तेल होस् वा आलु सबै अ’स्वस्थ्यकर हुनेगर्छ । कतिपय अवस्थामा के पनि पाइएको छ भने पानीपुरीमा हा’निकारक मो’वि’लजस्तो दे’खिने प’दार्थ समेत प्रयोग गरेका छन् ।