दुखद खबर : बस र ट्रक आपस ठोक्किदा ११ जनाको मृत्यु ,७ घाइते

समाचार

मुम्बई – भारतको दक्षिणपश्चिमी राज्य क र्नाटकमा भएको एक सडक दु र्घटनामा परेर क म्तीमा पनि ११ जना व्य क्तिको मृ त्यु भएको ब ताइएको छ। समाचारमा बताइए अनुसार ए उटा मिनीबस विप रीत दि शाबाट आ एको अर्को एक ट्रकसँग एक आपसमा ठो क्किँदा सो दु र्घटना भएको थि यो। त्यसमा परी अन्य सा त जना घा इते भएका छन्। ***** यो समाचार को पुरा भि डियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****,

उनीहरुलाई अ स्पताल पुर्या इएको छ। सो दु र्घटनामा परेर उक्त बसमा रहेका एकजना पुरुष सवारी चालक सहित ११ जनाको ज्या न गएको ब ताइएको छ। मृ त्यु हुनेमा दश जना यात्रु महि ला रहेको प्रहरीले जान कारी दिएको छ। सो दुर्घ टनास्थल बैंग लुरु बाट ४३० कि लोमीटर पर पर्दछ।

प्रहरीले घा इते सबैलाई अ स्पताल लगिएको ब ताएको छ। प्रहरीका अनुसार सो दु र्घ टनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक रहेको छ। ती या त्रुहरु पा रिवारिक का मका लागि हिँ डेका थिए। उ नीहरु गोवा जान लागेको पनि प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****,