स्वास्थ्य मन्त्रालयले भर्खरै जारि गर्यो यस्तो सुचना, आज रातिबाट ७७ जिल्लामा यस्तो हुने ।

समाचार

स्वास्थ्य मन्त्रालयले भर्खरै जारि गर्यो यस्तो सुचना, आज रातिबाट ७७ जिल्लामा यस्तो हुने ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि १००० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषे’धाज्ञा र ५०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दा’बन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए । १००० भन्दा बढी सङ्क्रमित भएका जिल्लाहरू वटा रहेका छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

कैलाली,मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही आदि रहेका छन् । अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोभिड–१९ को सङ्क्रमितको सर्वेक्षणमा भ्रममा नपर्ने मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो । उहाँले मन्त्रालयले आफ्नै नेपालमा कति सङ्क्रमित हुन सक्छन् भनेर अनुमान गर्नका लागि प्रक्षेपण गरिरहेको समेत जानकारी दिए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******