लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (सुचना सहित) यसरी दिनुहोस् आवेदन

समाचार

काठमाडौँ । लोकसेवा आयोगले ठूलो संख्यमा सुब्बा पदमा दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार गोरखापत्रमा एक सूचना निकालेर दरखास्त आह्वान गरेको हो । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुनेगरी दरखास्त आह्वान गरेको हो ।
यस्तै आयोगकै सुब्बा पदको बढुवाको सूचना पनि निकालेको हो । हेर्नुहोस सूचना