दाङ को लमही न पा -१ नर्तिमा रात्री बस दुर्घटना |

समाचार

दाङ | काठमांडू बाट धनगडी जादै गरेको ना ५ ख ८५२ नम्बरको रात्री बस राती करीब १ बजे दाङ को लमही नगरपालिका वडा नम्बर १ नर्ति मा दुर्घटना भयको छ |बस माँ रहेका प्यासेंनाजर र ड्राइभर लाइ कुनै पानी क्षेति नाभायको दांग का सम्बातदाता ले बतायका छन |