हक्दा र मुत्दा स्वर्गको आनंद आऊछ – मदन राई

समाज

काठमांडू | मदन राई भन्हुनुन्छ -“यो मेरो १० घंटा को मूत हो |अणि म चाहि दिनमा २.५ देखि ४ लीटर पानी पिउछु |यो बिरुवाको दूध हो यसलाइ मूत भन्छन |हाम्रो सरीर तत्वले बनेको हुन्छ | तरल तत्व को अर्को रूप हो | मान्छेले प्रतेक दिन हक्दा खेरी गु हेर्नु पर्छ, कास्तो रंग को छ मूत कस्तो रंगको छ सबै हेर्नु पर्छ | यो मूत को फ़ायदा चाही के छ भने एस्लाई १ महीना देखि ३ महीना सम्मा सडायर राख्नु पर्छ | अणि १ भाग मूत र ५/६ भाग पानी मिसायर बिरुवामा हालियो भने बिरुवाहरु अति नै रामाउछन | र अर्को कुरो यो फलस , मैले २ लीटर पिसाब फेरे भने ८ पटक मलाई चाही फलस गर्नुपर्ने हुन्छ यदि फ़लस गरे भने ८ पटकमा 40 लीटर पानी जान्छ | पानीको पनी बचत भयो एस्ले गार्डा कटी आमदानी हुन्छ |बाताबरण पानी स्वच्छ भयो |