८ सय रुपैयाँमै भायानेटकाे २० एपबीपीएस इन्टरनेट र टिभी

सूचना प्रविधि

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन प्रालिले सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । सोही अनुरुप कम्पनीले भयंकर अफर सार्वजनिक गरेको छ ।

भयंकर अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना ८ सय रुपैयाँमै २० एमबीपीएस इन्टरनेट चलाउन सकिने छ ।

यसका साथै त्यसैमा १ सय ७५ भन्दा बढी च्यानल भएको भाया टिभी कम्बो प्लान समेत प्राप्त हुनेछ।