भारतीय न्यूज च्यानल `जी न्यूज`लाई ….जी भन्दै रवि लामिछानेले दिए दनक !

समाचार

काठमाण्डौ । सगरमाथामा भारतले दाबी गर्नुपर्ने भन्दै भिडियो सामाग्री प्रशारण गर्ने भारतीय न्यूज च्यानल जी न्युजलाई नेपाली चर्चित पत्रकार रवि लामिछानेले गतिलो जवाफ दिएका छन् ।रविले लेखेका छन् …. बा`निङिदै थिए । लाज छोप्ने कपडाको टालो लिएर जी न्यूज वाला आयो । ४० मिनेट जति टालो ले लाज छोपे, उसले ल्याएको सुनपानी पनि छर्किए । तर ..जी न्यूजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथा फेदमा गएर भन्यो यी टालो यहाँ छ । बा फेरी नागैं ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****