प्रेग्नेन्सीमा यौ न सम्बन्ध कति सुरक्षित ? यसो भन्छन् डाक्टरहरु

स्वास्थ्य


महिलाहरु गर्भ वती भएपछि धेरै कुरामा सावधानी अपनाउनुपर्ने हुन्छ । सामान्य गल्तीका कारण गर्भ पात हुनसक्ने खतरा भएका कारण सावधानी जरुरी पनि हो । सायद यहि कारण महिलाले प्रेग्नेन्सीका बेला से क्सलाई पनि निषेध गरिरहेका हुन्छन् ।

प्रेग्नेन्सीका दौरान से क्स गर्नु ग र्भमा रहेको बच्चाका लागि खत रनाक हुने कतिपयको बुझाई छ । डाक्टरहरु भन्छन् यस्तो बेला महिलाहरुमा शारीरीक र हर्मो नल बदलाव आउँछ र यो दौरानमा महिलाहरुमा से क्सको चाहना बढेर आउने गर्दछ । प्रेग्नेन्सीका दौरान केही महिलाहरुका लागि से क्स ज्यादै आनन्दमय हुने गर्दछ ।डाक्टरहरुका अनुसार से क्स यौ न सुख मात्रै होइन आफ्नो पार्टनरसँग राम्रोसँग कनेक्ट हुनका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यस्तो अवस्थामा महिलाको शरीरमा रगतको प्रवाह तिब्र हुने गर्दछ र से क्सको चाहना पनि बढ्छ ।

यहि कारण उनीहरु से क्समा ज्यादा रमाईलो महशुस गर्छन् । यसकारण प्रग्नेन्सीमा से क्स गर्न हुँदैन भन्ने हल्लासँग डराउनुभन्दा यसको वास्तविकता थाहा पाउनु हितकर हुन्छ । डाक्टरहरुका अनुसार प्रेग्नेन्सीका बेला जुनसुकै स्टेजमा पनि से क्स गर्दा केही खतरा हुँदैन ।