राज के.सी.को निर्देशन मा नबराज घोरासैनीको ‘चन्द्र कुमारी’

मनोरंजन

काठमाडौं । लोक प्रिय गायक नबराज घोरासैनी / नबिन ढुंगेल र मिठो स्वरकी धनी मंजु गौतम / मनिषा घोरासैनीको आवाजमा ‘चन्द्र कुमारी’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा नबराज घोरासैनीको शब्द नबिन ढुंगेलको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक नबराज घोरासैनी / नबिन ढुंगेल र मिठो स्वरकी धनी मंजु गौतम / मनिषा घोरासैनीको स्वर रहेको छ । काठमाडौँ डिजीटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कमल सौरागले संगीत संयोजन र दिका गुरुङले मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।

राज के.सी.को निर्देशन सन्तोष राजबाहकको कोरीयोग्राफर रहेको उक्त भिडियोमा बिक्रम नेपाली / पूजा नाथको अभियनय देख्न सकिन्छ। राम कुमार के.सी.ले छायांकन भिडियोलाई टेकेन्द्र शाहले सम्पादन / कलर गरेका हुन् । ‘चन्द्र कुमारी’ म्यूजिक भिडियो Nabaraj Ghorasaini अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :