बालकृष्ण फुयाँलको ‘पढाई औठा छाप’

मनोरंजन

काठमाडौं । लोक प्रिय गायक बालकृष्ण फुयाँल / मिठो स्वरकी धनी लक्ष्मी खड्काको आवाज बेगम नेपाली(भट्भटे माइलो) र शुशिला निरौला (बिम्ली)को अभियनयमा ‘पढाई औठा छाप’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा बालकृष्ण फुयाँलको शब्द / संगीत रहेको छ। उक्त गीतमा लोकप्रिय गायक बालकृष्ण फुयाँल / मिठो स्वरकी धनी लक्ष्मी खड्काको स्वर रहेको छ । तरंग स्टुडियोमा रेकर्ड गरेको गीतलाई जय देवकोटाले मिक्क्ष मास्टरिङ्ग गरेका हुन्। ।

मदन खड्काको निर्देशन रहेको उक्त भिडियोमा बेगम नेपाली(भट्भटे माइलो) र शुशिला निरौला (बिम्ली) अभियनय देख्न सकिन्छ । महेश महराले छायांकन गरेको भिडियोलाई अविनाश डि सी ले सम्पादन/कलर गरेका हुन् । बालकृष्ण फुयाँलको प्रस्तुति रहेको ‘पढाई औठा छाप’ म्यूजिक भिडियो शिवदर्शनअफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :
https://www.youtube.com/watch?v=554iAA9bMkw