जब मेस्सीले बार्सिलोना छाड्नुपर्ने खबर पाए….

२८ साउन, काठमाडौं । बार्सिलोना छाड्नुअघि आयोजित पत्रकार सम्मेलनमा फुटबल स्टार लिओनल मेस्सीले आँशु रोक्न सकेनन् । उजी निकै भावुक देखिएका थिए । बार्सिलोनामा बस्न तयार भए पनि त्यो सम्भव नभएको उनको गुनासो थियो । हुन पनि उनी क्लबसँग नयाँ सम्झौता गर्ने गरी कोपा अमेरिका जितेर बार्सिलोना फर्किएका थिए । तर जब उनका एजेन्ट समेत […]

Continue Reading

ला लिगा : भ्यालेन्सियाको विजयी सुरुआत

३० साउन, काठमाडौं । स्पानिस ला लिगा २०२१-२२ को सिजनमा भ्यालेन्सियाले विजयी सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा भ्यालेन्सियाले गेटाफेलाई १-० ले हरायो । भ्यालेन्सियाका लागि कार्लोस सोलरले पेनाल्टीमा एक गोल गरे । खेलमा दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पाएका थिए । घरेलु मान मेस्टालामा खेलको तेस्रो मिनेटमै भ्यालेन्सियाका ह्युगो […]

Continue Reading

बुण्डेसलिगा : पहिलो खेलमै बार्यन बराबरीमा रोकियो

३० साउन, काठमाडौं । साविक विजेता बार्यन म्युनिक बुण्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको २०२१-२२ सिजनको उद्घाटन खेलमा बार्यनले बोरुसिया मोन्चेनग्लाडबाकसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । खेलमा मोन्चेनग्लाडबाकले पहिलो अग्रता लिए पनि बार्यनले बराबरी गोल फर्काएको हो ।घरेलु मैदान बोरुसिया पार्कमा भएको खेलको १०औं मिनेटमा अलासाने […]

Continue Reading