जन्मदिनमा श्रोता–दर्शकलाई ‘जिग्री’को गीत उपहार

कुमार कट्टेल सानैदेखि गीत गुनगुनाउँथे । कुमार जतिबेला अभिनयमा आएका थिएनन्, सो समयमा उनको रुची भने गायनमा थियो । त्यही सौखले उनले संगीत समेत सिकेका थिए । हार्मोनियम किनेका थिए । तर, उनलाई समयले गायन भन्दा पहिले अभिनयमा डोर्यायो । उनी हाँस्य सिरियल ‘भद्रगोल’बाट दर्शकमाझ लोकप्रिय बने । दर्शकले उनलाई यही सिरियलबाट ‘जिग्री’ उपनामले चिन्न […]

Continue Reading

जन्मदिनमा गायिका एलिना, भन्छिन्–‘कमाएको रकममध्ये केही समाजसेवाका लागि छुट्याउँछु

सांगीतिक क्षेत्रमा छोटो समयमै राम्रो सफलता हात पारेकी गायिका हुन् एलिना चौहान । ‘इन्स्टाको फोटो’गीतको कभर गाएपछि उनको चर्चा शुरु भएको थियो । त्यसपछि गतवर्ष लकडाउनमा सार्वजनिक ‘के माया लाग्छ र रु’बोलको गीत उनको सांगीतिक करिअरका लागि ‘टर्निङ प्वाइन्ट’ सावित भयो । उक्त गीतलाई स्रोता एवं दर्शकको निकै मन पराए । त्यसपश्चात उनलाई थुप्रै गीतको […]

Continue Reading

निषेधाज्ञाका कारण ‘जुठे’को प्रशारण रोकियो

निषेधाज्ञाका कारण लोकप्रिय टेलिसिरियल ‘जुठे’को प्रशारण रोकिने भएको छ । निषेधाज्ञाको समयमा पनि प्रशारण भईरहेको टेलिसिरियलको प्रशारण अब रोक्नुपर्ने अवस्थामा पुगेको निर्माण टिमले जनाएको छ । ‘अहिलेसम्मका लागि निषेधाज्ञा अघि खिचेको स्टक भागले चलिरहेको थियो । हामीले गाउँमा गएर छायाँकन गर्दै आएका थियौं । अहिले छायाँकनको माहोल छैन्’ टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार मरिचमान श्रेष्ठले […]

Continue Reading