भूमिसम्बन्धी आयोग खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ साउनमा देवी ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गर्ने निर्णय गरेको थियो । […]

Continue Reading

ब्राउन सुगर सहित २ जना पक्राउ

झापा गौरिगंज गाऊपालिका ४ कदमगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक नगरपालिका १ कि ३४ बर्षीया मञ्‍जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् । हिजो राती ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम […]

Continue Reading

जापानबाट आज तीन लाख ३० हजार डोज अस्ट्राजेनिका खोप आइपुग्ने

जापानबाट आउने १६ लाख डोज कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपमध्ये आज तीन लाख ३१ हजार डोज नेपाल ल्याइँदै छ । आज दिउँसो कतार एयरको विमानबाट सो खोप नेपाल आइपुग्नेछ । जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाखमध्ये हिजो पाँच लाख १३ हजार ४२० लाख डोज खोप नेपाल आइपुगेको थियो । आज ल्याएर बाँकी रहेको खोप […]

Continue Reading