फेसबुकमा थपियो दुई नयाँ विकल्प, अब फोटो-भिडियो ट्रान्सफर गर्न झनै सजिलो

प्रयोगकर्ताका डाटा सुरक्षाको विषय फेसबुकका लागि सदैव टाउको दुखाइको विषय बन्दै आएको छ । फेसबुकले वर्षौंदेखि प्रयोगकर्ताहरुलाई आफ्ना डाटा ट्रान्सफर तथा डाउनलोड गर्ने सुविधा प्रदान गर्दै आएको छ । हाल आएर फेसबुकले यो सुविधालाई झनै सहज बनाउँदै दुईवटा नयाँ विकल्प थप गरेको छ । फेसबुकले प्रकाशित गरेको नयाँ ब्लग पोस्ट अनुसार थप भएका दुई नयाँ […]

Continue Reading

अन्तरिक्ष यात्राका लागि टिकट बिक्री खुला, एउटा टिकटको मूल्य पाँच करोड ३० लाख

हालै सफलतापूर्वक अन्तरिक्ष यात्रामा गएर फर्किएका अर्बपति रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष पर्यटकहरुका लागि टिकटको बिक्री पुनः खुला गरेको छ । वर्षौंयता अन्तरिक्ष यात्राको टिकट बिक्री पुनः खुल्ला गरिएको भन्दै भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष यात्रामा लैजाने कम्पनीको रकेटयुक्त सब अर्बिटल जहाजको टिकट बुकिङ खुल्ला भएको जनाएको छ । यसअघिको मूल्यभन्दा निकै सस्तो अर्थात् चार लाख […]

Continue Reading

आइफोन १३ कहिले आउँछ ? के के छन् फिचर्स ?

१२ साउन, काठमाडौं । आमरुपमा एप्पलले हरेक वर्ष सेप्टेम्बर महिनामा आफ्नो आइफोनको नयाँ सिरिज सार्वजनिक गर्दै आएको छ । यो पटकको सेप्टेम्बर आउनै लागेको हुनाले एप्पल फ्यानहरु नयाँ आइफोनको व्यग्र पर्खाइमा छन् । एप्पलको आसन्न नयाँ संस्करणको आइफोनको नाम आइफोन १३ हुने अपेक्षा गरिएको छ र यो सँग सम्बन्धित विभिन्न जानकारीहरु सार्वजनिक भैसकेका पनि छन् […]

Continue Reading