नेयमार द्वरा मेस्सीका लागि आफ्नो १० नम्बरको जर्सी त्याग्न तयार

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीलाई भित्र्याउने तयारी गरेको छ। मेस्सीलाई अनुबन्ध गर्न पिएसजीले आन्तरिक तयारी शुरु गरेको हो। विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार मेस्सीलाई अनुबन्ध गर्न पिएसजी आवश्यक सम्पूर्ण तयारी सहित अगाडी बढिरहेको छ। पछिल्लो घटनाक्रम सोचे भन्दा धेरै छिटो विकसित भैरहेको अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्। बार्सिलोनाले मेस्सीलाई नयाँ […]

Continue Reading

अफगानिस्तानका रक्षामन्त्रीको घरमा कार बम आक्रमण : ४ जनाको ज्यान गयो, ११ घाइते

अफगानिस्तानका रक्षामन्त्रीको घरमा विद्रोही समूहले कार बम आक्रमण गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ । ११ जना घाइते भएका छन् । आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले सुरक्षित रहनुभएको बीबीसीले जनाएको छ । उहाँले घटनापछि ट्वीट गरी आत्तिनु नपर्ने भन्नुभएको छ । रक्षामन्त्रीको परिवारका सदस्यलाई उद्धार गरिएको छ । उनीहरु सुरक्षित छन् […]

Continue Reading

तमिलनाडुको पटाका फ्याक्ट्रीमा भीषण आगलागी, ११ जनाको मृत्यु

एजेन्सी । भारतको तमिलनाडुको एक पटाका फ्याक्ट्रीमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । तमिलनाडुको विरुधुनगरको एक पटाका फ्याक्ट्रीमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको हो । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार आगलागीमा परेर ११ जनाको मृत्यु भएको छ भने ३६ जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने जनाइएको […]

Continue Reading